Posted by: serial October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

यो अर्को सायरी पनि ठुलि को नाम म है।

फुलई फुल मात्र पनि होइन राइछ ठुलि।
कहिलेकाँही काडाँ पनि बनिदिन्छ ठुलि। खित खित हा हा हु हु ही ही

अघी देखी म यहाँ छु, कोइ थिएन अनी
चियाउनु त पर्‍यो नि कोइ छ कि भनेर।
आज उफ्री कहाँ छ हाँ।

Read Full Discussion Thread for this article