Posted by: miss_ me October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        
'
खै बा माष्टरनी नानि! उइले उइले अस्तो एउदिन दुखेसि १० दिन निको हुन छाडिहालो! अचेल त चाइन्जो १० दिन दुखेसि एउदिन निको हुन्छ। तै नि आफ्नै रोउ हो भनेर पालेर बस्या छु बाबै! 'तरुनोमा तरुनि प्यारो बुडेसकालाँ रोग प्यारो' भन्छन हेरि आफ्नो तेइ हाल छ! '
 

कठै!! जिम्माल बा लै के भ'को होला  ---खुच्चिङ परेछ 

 

तारेमाम! राहुलदा:)

Last edited: 30-Oct-07 10:55 AM
Read Full Discussion Thread for this article