Posted by: Rahuldai October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

यति चोखो यति मीठो,
दिम्ला तिमीलाई माया
बिर्सने छन् साराले,
पुराना प्रेमका कथा।


मेरा सारा जीवन,
सबै तिमीलाई,
मीठा मीठा क्षणहरु,
सबै तिमीलाई
मेरो सुख मेरो खुशी
सबै सबै तिमीलाई
यति चोखो यति मीठो..................................................

आँखा भित्र बस्नु
तिमी छातिमा निदाउनु
सपनीम पनि मलाई
सुस्तरी चियाउनु
सधै सधै तिमी मेरी
माया बनी आउनु आउनु
यति चोखो.................................

 

नारायण दाई को यो रोमाण्टिक एवं मीठो गीत संगै मंगलबारे मंगलमय जदौ, यो तारेमाम् राहुलभाइ को।

Read Full Discussion Thread for this article