Posted by: Rahuldai October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

नेप्चि तता सुकुला, भोली काममा जानु छ उस्लाई।


हो भने साझा एडिक्सन बारेमा रि-सोच गर्नु पर्ला जस्तो छ। आज जाँच थियो तै पनि दिन भरि साझा मै, पढ्न बसेको मान्छे, हरेक १० मिनेटमा चौतारिमा । यसरी नि हुन्छ? के हुंदैन भन्ने, भएकै छ। जाँच नि च्वाँक भो। तर टेन्सन् भने याँमन् को हुने।


गाना त्यो झुकी झुकि सि नजर भन्ने, अच्छा गाना छ।
मन जसको दुखेको छ, त्यसले मात्र अरुको दुखेको मन महशुस गर्न सक्छ क्या।

Read Full Discussion Thread for this article