Posted by: Rahuldai October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        
खै कसरि भनुं? दिन भरि साझामा के को रि-सोच भन्छिन्, श्रीमतीजी। अब यसले चौतारी इन् साझा बिषयमा पीएचडी गर्छ, भन्छिन्। क्या अर्नि क्या अर्नु? आज् जाँच सकेको खुशियालीमा रात संगौ बात मार्दै बसेको। भोली युनिभर्सिटि न जाने। डेमोक्राटिक प्रेसिडेण्टल डिबेट छ, हाम्रो युनिभर्सिटीमा, पुरै बिल्डिङ सुरक्षाको लागि बन्द हुने भएको छ।
Read Full Discussion Thread for this article