Posted by: urfrenrites October 29, 2007
Login in to Rate this Post:
0
?
ऐ लहरे,
रिट्ठेलाइ धेरै नजिस्काउ त। बिचरा खान त छोडिसक्यो फेरि प्रेमरोग लाग्ला नि। ज्यान सुकेर दाउरा जस्तो होला नि।