Posted by: urfrenrites October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

लहरे, नेपालीमा लेख न। मैले राम्ररी बुझ्दिन के।

ठुली, मलाइ पनि फुली मन पर्छ र मैले सानै देखि फुली लाँउछु।

रिट्ठु, मैले भर्खर माम खाएँ। अनि तिमिले किन नखाको नि? बिरामी होला नि। फेरी म आउनु पर्ला हेर्नलाइ स्याउ, सुन्तलार भुन्टि बोकेर

Read Full Discussion Thread for this article