Posted by: SurNaTal October 29, 2007
Login in to Rate this Post:
0
?
साली हेर्न गाओ भिना साली पोइला गैछ
आफ्नै साली भन्दा भन्दै अरुकी पो भइछ
दिदी लग्यो थानकोटको लाहुरेले
बहिनी लग्यो चोभारको दाउरेले
**
आँखा त लोभि मन भयो पापि राम्रिलाइ धेर तक्छ
ठेकि को दोइ मोइ, अर्काकि आइमाइ चोर्नु चै डर लाग्छ
धानकै बाला झुलाउंला
मायाले बोलाउंला।