Posted by: भउते October 29, 2007
Login in to Rate this Post:
0
?
धन्यबाद उफ्री, धन्यबाद कुम्लेदा'।
मैले नि मिस गरेको छु नि कालीलाई। अब मलाई "भ्यागुते भ्यागुते" भन्दै कल्ले जिस्क्याउने होला। छोडि जाने निष्ठुरीलाई हाम्ले मात्र कति सम्झिनु।