Posted by: ritthe October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

हैन आज ठुल्नानी ले के खा'र आ' हो? बोली त निक्कै सुनम्र छ नि
मैले त सुरुमै शुभप्रभात भनेको थिए नि सबैलाई, पत्यार लाग्दइन भने सुनिश्चित गर त एकपटक

Read Full Discussion Thread for this article