Posted by: Rahuldai October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

नलिखुट्टो चर्के पनि फर्केको जवानी कहाँ छ,

सुन है यात्री यो बिर्खे जिम्माल जहाँ छ।  LOL

एक होइन दुइ होइन ३ बिहेको कहानी कहाँ छ,


सुन है यात्री यस्तो जिम्मालको कमाल जहाँ छ।

Read Full Discussion Thread for this article