Posted by: Poonte October 28, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

अर्काऽ लालपुर्जा हात पारम्ला भनेको, लाल पुर्जै त होईन, आफ्नो चैं दुईटा गैंडा बुझाएर आईयो।

अब फिलम हेर्न जानि। दार्जिलिङ् लिमिटेड।

 

गुन्द्रुक झोल त दुई थाल भातको आईतबारे ढ्याऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊ जदौ!

Read Full Discussion Thread for this article