Posted by: Birkhe_Maila October 28, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

रिट्ठेको मुटु ड्यान्जर जोन मा छ!

खा छैन बा उफ्री, अब एकछिनाँ खाने, कसौँडिमा भात गुदुगुदु पाक्दै छ। हाम्रा गाममा त बाबै घाम नि लाया छ झलमल्ल तर गर्मि छैन चिसो चिसो छ, हाम्रै काठमान्डुमा दशैँ-तिहार को बेला जस्तो छ!

तिम्रा गाममा चाइँ कस्तो छ नि?

Read Full Discussion Thread for this article