Posted by: PallaGhareAntare October 27, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

ल अइले त कुम्ले नि आ'चन्। गाना सुन्न पाइनि भो।

रिठ्ठे त्यै त। तर अब बेला बेलाँ यता आउन पाइएला जस्तो छ, फुर्सत मिलाउनु पर्ला फेरि कुनै बेला। जम्न त पर्‍यो नै। अनि यस्पालि फेरि जोगबनी तिर जाने काम पर्‍या छ केहि दिन लाई त्यसैले अलि दिन फिला तिर फर्किन्न होला।

कुम्ले के छ हालखबर? अनि हाम्रा पालाका बुढाहरु कसै संग् गफ सफ भा छ कि छैन? ति बुढाथोकि थे नि दार्चुला तिर का, कैले काँही भेट भा बेलाँ गफ गर्चन् तिम्रा नि।

उफ्रि म नि जान पा छैन अहिले सम्म फिला तिर। मेरो अर्कै तिर पर्‍यो। जाना पा भे त ठुल्दाई संग भेट् हुन्थ्यो नि।  

Read Full Discussion Thread for this article