Posted by: Poonte October 27, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

मेरोमा त चौतारी बाङ्गियो, कतै दीपको दोस्त त छिरेन यता?

लौ, सोझ्याम्दै अरम, रमईलो अर्दै अरम्, म त लागें कौडा हान्न! एउटाको लालपुर्जा हात नपारि भा'छैन आज राती!

Read Full Discussion Thread for this article