Posted by: ritthe October 26, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

हैन हैन कहाँ तेसो भन्छ ज्योतिसीले
भुन्टीको मम्मी लाई त 'र' एकदम फाप्छ रे
'र' बाट उठेको कूरा सधैं प्यारो हुन्छ रे
रकम, रौसी, रायो को साग, रातो रङ, रक्त चन्दन आदी इत्यादी पनि पर्दछन तेस्मा


Read Full Discussion Thread for this article