Posted by: CaMoFLaGeD October 26, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

उफ्रि, चिन्ता नगर! रिट्ठे म जस्तो कालो छैन। म भन्दा अलि गोरो नै हो। त्यो तिम्रो छोरी को फोटो हेर्दा चाँहि तिमी निकै गोरी हुनुपर्ने जस्तो लाग्छ। भुन्टी का बाउ नि खासै गोरो होइनन्, उहि म भन्दा अलि अलि गोरो मात्रै हुन्।

जिम्माल बाले के थाहा पाउनुहोला र रिट्ठेको रंग! अस्ति न मदनवालाई त "तिमी चाइन्जो अलि अलि गोरो भएछौ मदनवा! फ्यारेनलउली लाम्न थालेउ?" भन्दै हुनुहुन्थ्यो। बिचरा मदनवा खिस्स हाँसेको थियो अँध्यारो भाको कोठा दाँतले उज्ज्यालो भयो।

Read Full Discussion Thread for this article