Posted by: urfrenrites October 26, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

सान्नानी, तिमी कता बेपता नि? सन्चै ?

हेर यो ठुलिले मेरो भुन्टिको डाइपर पनि चेन्ज गरि दिएनछ।

लहरे, के च बौचा?

रिट्ठे, हसुर्यौ?
भुन्टि त म जस्तो छ है तिमी त्या बसेर गफ नदेउ, हैन भने पार्सल गरेर भुन्टिलाइ पठाउला फेरि।

अनि कुम्ले ब्रोलाइ किन क्यारम् क्यारम् भाको नि?
जिमाल बा, मेरो भुन्टिको पुस्टकारी खाने बेला भाछैन। उसको दाँत नै आको छैन। बरु त्यो पुस्टकारी भुन्टिको माँलाइ दिनुस।

Read Full Discussion Thread for this article