Posted by: Birkhe_Maila October 26, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

हो थुलि मेरो पेत भरने कम सकिइको हो। तिम्रो पेत भरने काम क्यो? के कायो? भात कायो कि स्यान्दिविच कायो? कायो भने कति कायो? पेत चरकिने गरेर कायो? चरकिने गरेर नकाएको भए किन नकाएको त? अनि सुपादि कायो? तिमरो हरि कता गयो आज?

ए एउटा सायरी लहरेको लागि-

 

दोस्ततुम मिचिगनमे क्याकरहे हो

पढाइकरहे हो कि काम करहे हो

 

Read Full Discussion Thread for this article