Posted by: Birkhe_Maila October 26, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

हाहाहा जिम्मालिने रे! हाहा अब हेरि तो कुरो त तपसिलको हो। मुख्य कुरा भनेको दोश्रो बिहेको प्रचार अनर्गल हो भन्ने हो! यसो कुरो बुझ्दा मेरो र चाइन्जो दीपको सिचुएसन उस्तै उस्तै छ जस्तो लाओ!!!

हन उफ्री, भुन्टि कति राउँरि भन्या? अब हेरि हेर्न त हेर्दिन्थेँ म, तर तो के के जाति डाइपराँ गराउने सपैकाम गरा'र चिटिख्क पारेर छोड मकाँ, पुस्टकारि दिएर अल्मल्याउँछु तिमि नआउन्जेल! हुन त घराँ एउटा झलुङ्गो (कोक्रा) पनि छ त्यहिँ राख्ने कि?

काटिकुटि रिट्ठे जस्तो रे??? हन म बुडाको आँखो बिउर्या कि रिठेको??? म त भुन्टिलाई गोरि गोरि, राम्रिss, चिटिक्क परेकि देख्छु त??

ठुल्दाईले २ पटक के लेखेर मेट्नुभा हो कुन्नि?

Read Full Discussion Thread for this article