Posted by: SurNaTal October 26, 2007
Login in to Rate this Post:
0
?
दीप् दाइ,
किन यति धेरै कुर्नु पर्यो मलाइ सबै अँकहरु पढन् भनेर अहिले पस्चाताप् लागिरहेछ। म प्रतक्ष दर्सक् थिएं जस्तै गरि कति सलल बगे कथाहरु।
कुरा बुझ्दा अब यो नबड्ला कि जस्तो छ। अरु आए धेरै हुन्थ्यो, तर न-आएपनि यो यस्तो अन्त्य हुनेछ कथाको, जस्ले धेरै लामो समये सम्म मन् छोइरहने छ, र त्यो अन्तिम परिबेस् र बर्तालाप् ले झझल्को दिरेहनेछ, निशा यस्ति थिन् होलि, दीप् उस्ता थे होलान्, ति अन्तिम बाक्यहरु बोलिरहँदा निशा यसरि झुलेकि/ झुकेकि होलिन्, इन्द्रेणि साच्चिकै लागेको होला, पारि हरिया जंगलहरुमा।
अस्तु।
सुर् न ताल्