Posted by: SurNaTal October 26, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

"लौ न नि भुन्टी त काट्टी कुट्टी मै जस्तो रै'छिन् बा..."

रिठ्ठे ले के भन्न खोज्य हो आखिर्।

अनि उफ्रि, भान्जि का बा खै त, टीका थाप्न आउलान् भनेर ठ्याम्मै एक् मुरि ठिक्क पारेर राखेको, फुटेका आँखले नि हेरेनन् त यो जेठान लाइ त। अव त पुर्ने नि गो, ठिकै भो, एउटा भाले किन्छु अव त्यो पोइसा ले।

Read Full Discussion Thread for this article