Posted by: ritthe October 26, 2007
Login in to Rate this Post:
0
?
लौ न नि भुन्टी त काट्टी कुट्टी मै जस्तो रै'छिन् बा...
ति लामा लामा कान गोरो बर्ण
हरे प्रभु
उफ्री लौ तिमी ग्रोसरी गरेर आउ भुन्टीलाई जिम्माल बा ले हेर्दिने रे
म पनि त तल बारी खन्न जानु पर्यो नि