Posted by: Rahuldai October 26, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

सुन्तले प्रिजेन्टेशन् चाहिं एउटै थियो अर्को दुइटा चाहिँ


१- टेन्शन


२- आटेन्शन् थियो।


कोजागत मा त रात अनिदो काट्नु पर्छ नि त। चौतारिमै जमौ न त, कसो, ?
ज्या: पुन्हिं (ज्या= काम,  जेष्ठ पुर्णिमा) मा दिन भरि काम् गर्ने र कोजागत पूर्णिमा( कतिं पुन्हीं) मा रात भरि सुत्नेले कहिलेइ सुख न पाउने किंबदन्ती जिउंदो छ।

Read Full Discussion Thread for this article