Posted by: Rahuldai October 26, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
तारेमाम् उफ्री,
भुण्टीलाई रिट्ठेको मा छोडि देउ न, म त भात हसुर्न जान लाग्या। रिट्ठेलाई भए चिनेको मामा भनेर बस्थ्यो होला। अब हामीलाई देखेर तर्सेर सातो गएर फेरि अर्को बबाल होला।
भुण्टीलाई रिट्ठेको मा छोडि देउ न, म त भात हसुर्न जान लाग्या। रिट्ठेलाई भए चिनेको मामा भनेर बस्थ्यो होला। अब हामीलाई देखेर तर्सेर सातो गएर फेरि अर्को बबाल होला।