Posted by: Rahuldai October 26, 2007
Login in to Rate this Post:
0
?
बल्ल सकियो, प्रिजेन्टेशन। बानी न भाको स्टेशन पर्यो। इलाहाबादी स्टाइल र चौतारी गफ हाँकिदिएको त भेरि गूड भन्छ, प्रोफेसर मुला त।