Posted by: Deep October 26, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
पूर्ब देखीन पश्चिम अनि उत्तर देखी दखिन  तरुनीपिडित उपमहानगर पालिका बडा नम्बर छ घर भै हाल तरुनीभिडित महानगरपालिकामा बिगत केही बर्ष देखि बसोबास गर्दै आएका जिम्माल भनीने बिर्ख सिं बिस्टले  बिहे गरेको हो हैन प्रमाणित गरी पाम भनी साझा महानगरपालिकाकी नबसदस्य  एबम "जता भेट्यो तरुनी जिम्माल भैगो बैगुनी" गीतका रचाईता सुश्री पागल्-ए-प्रेमले दिएको निबेदनमा छानबिन गर्दा खत्तम तरुनीहरुलाई भङ्गालो कटाउन बिर्खेले जिम्माल्नी छ जिम्मालनी भन्नी तर उत्तम तरुनी देखे अङ्गालोमा अटाउन बिर्खेले जिम्मालिनी बिर्खे छ जिम्मालिनी भन्नी गरेको खुलस्त हुन आएको हुँदा जिम्माल बिहे बजारमा उपलब्ध भएको जानकारी  गराईन्छ।
Read Full Discussion Thread for this article