Posted by: CaMoFLaGeD October 26, 2007
Login in to Rate this Post:
0
?
बड्कीले भनेछ नास्पाती खाने छोट्की मागेछ आरु
सुकरबारके दिन छ दाजु पिलाउनुस् हमिलाई दारु
जगिरा स-र-र-र
रिठे दाजु अरुलाई देख्दैन खाली उफ्रि मात्रै सुज्छ
मदनवाले लरकि पाएछेन यी बात कस्ले बुज्छ?
जगिरा स-र-र-र