Posted by: Birkhe_Maila October 26, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

लोल लहरे! मान्छे रमाइलो रेछ! कता बस्छौ बरु? यसो हाम्रो नजिकै भए त एक बाजि संगै बसेर तिनपाने चढाउँदै " थुक्क जिन्तखी" भन्म हुन्तो!

कुम्ले गाउँ वरिपरि कतै आएको छ। कतिबेला चौतारीमा छिरेर कबड्डि खेलुम भन्ला भन्ने डर। कबड्डि मन पर्छ रे मोरालाई! कतिलाई पछार्ने हो अब!

Read Full Discussion Thread for this article