Posted by: Birkhe_Maila October 26, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

ग्वाँचे रिट्ठे जदौ!

लोल लहरे! कहाँ फेरि दोश्रो बिहेको कुरा गरेर ल्याको, 'एक स्त्री ब्रम्हचारि' बन्नु पर्छ जिन्तखिमा!

क्यार्नु माष्टरनी नानि! अब हेरि सिधा हिसापले नि औँशीलाई पुर्नेमा परीवर्तन अर्न १५ दिन कुर्नु पर्छ आफ्नो दिन कटाउन मुश्किल!

आज ठुल्दाई खै? किलासमा हो कि टिरेन मा हो? बुझ्या हैन कुरा किल्लेर छैन, तारेमाम्।

Read Full Discussion Thread for this article