Posted by: miss_ me October 26, 2007
Login in to Rate this Post:
0
?
रामरामराम!! उट्पट्यांग बोल्छन भुराभुरीहुर!
कुरै मिल्दैन भन्या सप्पै जो आलकाँचा छन:P लु हास्दै गर म त हिडे घाँस काट्न पारिपाखा :)
जादाजादै लहरे रिठ्टे लाए नि सोधेकिम है :)