Posted by: Birkhe_Maila October 26, 2007
Login in to Rate this Post:
0
?
ओहो माष्टरनी नानि! जदौ गरेँ!
क्यार्नु प्रभु, आफ्नो आँगनाँ औँशी लाग्या बर्षौँ भइसको , कइले होला नारन दिल जल्न छोडेर दिल भित्र सिखा जल्ने!