Posted by: miss_ me October 26, 2007
Login in to Rate this Post:
0
?
:)
'मेरो आगन आज किन उझ्यालो छ
आएछकि ज्योति झल्मलाउदै
मन्त्रमुघ्ध छु म हेरेर उस्लाइ
नबिथोल है, दिलभित्र शिखा जलेको छ'
शुभ-प्रभात!!
जिम्बाल बा, ठुली ,हरि, राहुल्दा,ग्वाचेभाइ, रिठ्ठे, लहरे हामी सन्चै ?