Posted by: rhishi October 26, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
यो बिराट नगराँ मेरो दुइटा नातो छ । एउटा त म जन्मेको नै कोशी अञ्चल अस्पतालाँ। धेरै अघिको कुरो हो प्रभु हरु हो; झण्डै ३३ बर्ष अघि..... मैले पैलो पल्ट तेहीं आँखा उघार्‍या रे । तर पछि मेरो सम्पूर्ण ध्यान र तपोभूमी मध्य पश्चिम नेपाल (नया मुलुक: बाँके जिल्लाको नेपालगञ्जको छेउछाउमा पर्ने खजुरा भन्ने ठाँउ) हुन गयो। त्यस पछि यो ऋषि बोले तो शिसी मूनीलाई बिराट नगरकी कन्याले बिराटनगर तिर आकर्षित गरिन्  र ऐले म बिराटनगरको ज्वाँई भै टोपलेको छु रे क्या । ढिलै भे नि सबै ससुराली खलकलाई दशैंको शुभकामना र तिहारको अग्रिम शुभकामना ....!!!


Read Full Discussion Thread for this article