Posted by: uptowngal October 26, 2007
Login in to Rate this Post:
0
?
बिर्खे दा खै हेर्नु हुन्छ होला। दिनु भन्दा अगाडि हरिलाई सुध्नु पर्छ। हैन भने उसले मरो कपाल भुतालेर पून्ते दाइको टाउको जस्तो बनाइ दिन्छ।