Posted by: shubha October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

 कुम्ले भाइ,

'मकैओ फुल जति सिध्याएर के दिएको हो हाउँरो भउतेलाई' अब गुरुले खोजेकै त्यस्तै । नत्र म किन दिन्थे त त्यस्तो ---यहाँ आफुलाइ ठेट्ना छुट्टाउन कति ट्याम लाग्यो :)

भउते गुरु,

क्यामरामा ब्याट्रिनै सकिएछ  नत्र गुन्द्रुक अहिले नै टक्र्याउथे हजुरको सेवामा  

अन्तरेजी,

  हउरसअ त म नबोल्ने भनेकिम है--  त्यो मकै भटमासतिर हेर्न पनि नपाइ

 

Read Full Discussion Thread for this article