Posted by: भउते October 25, 2007
Login in to Rate this Post:
0
?
थाङ्कु थाङ्कु शुभ-चेली।
कस्तो मुखै रसाएर आयो। अब एक कचौरा साँधेको गुन्द्रुक र अनि एक बटुको साजी मोही पाए कति मीठो हुन्थ्यो होला।
धुत्तेरी कस्तो घरको सम्झना आयो।