Posted by: CaMoFLaGeD October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

रिट्ठे ब्रो हा हा हा! त्यो सिनेमा चाहीँ मेरो ह्याट्रिक मुभी भा'थियो उ बेला। गोपीकिस्नमा

शुभा दिदी, सन्चै? के हो त्यस्तो? मकैओ फुल जति सिध्याएर के दिएको हो हाउँरो भउतेलाई?

आहा! गाना भनेको त यस्तो पो! हाउँरो जमाना भनेको त यो पो!! तारेमाम्'

 

Last edited: 25-Oct-07 09:39 PM
Read Full Discussion Thread for this article