Posted by: भउते October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

ओहो ! कतातिर आउन ला'हो र प्रभो ! लु न लु, यसो मिला'र आम। पार्किङ म बेहोरम्ला बरु।  मलाई यसो २-४ अक्छेर सिकाएर गए त गुनै लाग्थ्यो के रे नि।

 

जदौ रिठ्ठेसान, उफ्रीलाई यसो गफगाफमा भुला'र तिमी आउँदा सम्म राख्न खोजेको हो के रे। हामीलाई देखेर यसै मिलिक्क गरेर उपियाँ जस्तै उछिट्टेर गइन। छोप्नै सकिएन।  

Read Full Discussion Thread for this article