Posted by: PallaGhareAntare October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

नेप्चि भाउजु नमस्ते। ठुल्दाईको के छ हालखबर्? गफ नगर्‍या थुप्रो भो।

नमेको के छ नि? दौंतरी तिर के हुंदैछ? तेस्तै खसी बजार यता नि भेट्टा थें मैले, बल्ल बर्सौं पछि छाला भाको खसीको मासु खान पाइयो यसपालि।

कुम्ले कत ग'च आज। अस्ति त्यो खसीको कुरा काँटि था पा'च नि कुम्लेले भन्या त आज पो बल्ल बुझियो। बनमाराले सप्पै कुरा लाचन र पो।

Read Full Discussion Thread for this article