Posted by: भउते October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

म ट्रीपमा रे? surprise surprise  मैले रउसी, चुरोट, गाँजा, धतुरो, खैनी, सुर्ती, सिरिञ्ज, ट्याब, सप्पै छोडिसके। काँ'टी टिरीपमा हुने हो?  hypnotized hypnotized

अ बरु लड्कीको पछि लाग्न छैँ छोडेको छैन, टिरीपमा भए त्यसैको टिरीप होला। daydreaming - New! daydreaming - New!

अनि के को अन्तरवार्ता? कहिले, कहाँ, कहाँ, कसरी, को सँग, के गर्न अन्तर्वार्ता? कुरो बुझ्या भे मार्दिनु ल। at wits' end - New! at wits' end - New!

बस न बस उफ्री। हामी सँग बोले त चिथोर्नै आउँछम् जस्तो गर्ने के।  हामी नि मुन्छे नै हुम के रे।

 

जदौ अन्तरे, के छ खबर?

सबै ठीक छ नेप्ची भावी। हजुरको के छ नि?

Read Full Discussion Thread for this article