Posted by: urfrenrites October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

भउते आज ट्रिपमा जस्तो छ। अनि तिम्रो अन्तर्बार्ता कस्तो भयो नि भउते? बिहेको लागि रे हो? तेहि भएर पो छेउ न टुप्पोको कुरा गर्दो रहेछ।

अन्तरे ब्रो, येस्तै हो येहाको चलन। मैले पनि आज स्यान्डबिच खाको।

Read Full Discussion Thread for this article