Posted by: PallaGhareAntare October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

भुन्टीको बा' को नाम भउते राख्दा कस्तो होला?

तालु पुन्टे बुढाको जस्तै बनाउने सुर र'च भनेसि भउते को।

अझै ज्युनार भाछैन उफ्री, क्यार्नु आफ्नो त टेक आउट सुरु भा एक महिना पुग्न लाओ। रिठ्ठे के छ तेता हालखबर्?

 

Read Full Discussion Thread for this article