Posted by: भउते October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

भुन्टीको बा' को नाम भउते राख्दा कस्तो होला?   

बाउ-छोरीकै नाम "भ" बाट आउने, कस्तो मिलेको के।  (j/k)

उफ्रु, के को मैले नेवार्नी भेट्टायो कि भेट्टाएन भनेर सोधेको? बरु नेवार्नीहरुले मलाई भेट्यो कि भेटिन भनेर सोध न।

रात्रीकालिन जदौ सप्पैलाई !

Read Full Discussion Thread for this article