Posted by: urfrenrites October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

ओहो, आज त न्वारन पो रहेछ चौतारीमा।

दिनभरी भुन्टीलाइ बोकेर स्वास्थ्य चौकिमा मदनवा डाकसाहेबलाइ कुर्दा कुर्दा थाकियो।

ऐयाया, अब त बुडेसकालले छोएछ।

मेरो भुन्टिको पनि अलि राम्रो नाम राखिदेउन कसैले। अनि भुन्टिको बाको पनि क्या.....

 

Read Full Discussion Thread for this article