Posted by: भउते October 25, 2007
Login in to Rate this Post:
0
?
लु यो कुन आइकोन हो, चिन्नेलाई पुरस्कार।
पुरस्कारको किसिम उत्तर मिलाउने मान्छे हेरि हेरिकन कसरि दिँदा ठीक हुन्छ नाडी छामीवरी ग्रहदशा हेराइवरी अलिक बिचारेर घोषणा गरिनेछ।