Posted by: Rahuldai October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
बडा अच्छा अड्डा रैछ तिम्रो त भान्जोबाबु, नेपालको अड्ड्डा जस्टो। बेला न कुबेला ब:जि नयला भने जस्तो, भट्टी पार्टी हुने।
मोज गर भान्जो, मोज गर। अब छिटो बिहे गर र भोज गर। तारेमाम्।
Read Full Discussion Thread for this article