Posted by: Birkhe_Maila October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

हो भान्जो! क्यार्नु ब्यान यो फुटेको कानले घडि बज्या सुनेन!

अब आधा घन्टाँ टाप कस्छु!

भनेसि आज भट्टितिर कतिबेला गयौ तो चाइँ सम्जना पाउने भयौँ त्याँसि एकैचोटि भोलि ब्यान आच्या दिउँरो ओछ्यानाँ बिउँझिने भयौ हैन? दशैँ त तिम्लाई लाएछ बाबै! लु, कोजाग्रत पुर्ने भन्छन तिमि जागेर रमैलो अर!

Read Full Discussion Thread for this article