Posted by: hetterika!! October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

लोल लोल

"२१) श्री गालबेन्द्र गिरी

२३) श्री हरि हर हाडा

यो दुइटा नाम त क्या दामी लाग्ने हो। किन हो कुन्नि, नेपाल राष्ट्र ब्याङ्कको गभर्नर बनेर नोटमा सही धस्काउलान जस्तो लाग्यो यीनामहरु त। "

अब चौतारीको पैसो बनाउनु परो, गालव र म बबाल सही धस्काउने!!

Read Full Discussion Thread for this article