Posted by: SurNaTal October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

बबाल् भयेछ।

आफ्नो थर अरुले लेछन्, अरुको आफुलाइ देछन्, जे भयेनि दाजुभाइ थपिए।

दुइजना कार्की मा

 कुम्ले मुडुला कार्की र
  काली लामा कार्की


हुन्छ कि हुदैन? तेसो भए गोत्र पनि फरक् पर्यो।

 

Read Full Discussion Thread for this article